काठमाडौं, १ पुष । ‘बान्द्रेको बिहे गर्दिउँला, बोनस चाउचाउ पेट भरि खानदिउँला’ यो विज्ञापन नसुन्ने सायदै कम होलान् । यो विज्ञापनमा बान्द्रे ‘सुरज चापागार्इं’ यानिकी टिभि सियरल ‘मेरी बास्यै’का एक चर्चित पात्र । जसको रिल लाइफमा विवाह हुँदैन ।
सिरियलमा बधु माग्न कहिले कता त कहिले कता पुगिरहन्छन्– बान्द्रे र माग्ने बुढा ‘केदार घिमिरे’ । अनन्तः रियल लाइफमा बान्द्रेले बधु पाएका छन् ।पुगिरहन्छन्– बान्द्रे र माग्ने बुढा ‘केदार घिमिरे’ । अनन्तः रियल लाइफमा बान्द्रेले बधु पाएका छन् ।

No comments
Post a Comment