Latest News

Saturday, December 17, 2016

७.९ रेक्टरको शक्तिशाली भूकम्प

भर्खरै  ७.९ रेक्टरको शक्तिशाली भूकम्पको ठुलो  शक्तिशाली भूकम्पको  ठुलो धक्का  मानिसहरु भागाभागा क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोसपपुवा न्यूगिनीमा ७.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्प पछी एक मिटर उचाइसम्मको सुनामी आउनसक्ने चेतावनी दिइएको छ ।
यसलाई पुष्टी गर्दै द प्यासिफिक सुनामी वार्निङ सेन्टरले तीन घण्टाभित्र सुनामी आउने चेतावनी दिएको छ । सुनामीले पपुवा न्यूगिनी, इण्डोनेसिया, सोलोमन आइलेन्ड सहितका देशमा समेतमा प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ ।न्यु आयरल्यान्ड टापुको ६० किलोमिटर पूर्व केन्द्र भएको भूकम्प गहिराइ ७३.४ किलोमिटर रहको अष्टे«लियन सुनामी वार्निङ सेन्टरले जनाएको छ ।यसैबिच न्युजिलेन्डको नागरिक रक्षा मन्त्रालयले आफ्ना तटिय क्षेत्रमा सचेतनाको सूचना जारी गरेको छ

No comments

Post a Comment