भर्खरै आज पाकिस्तानमा ४२ यात्रुसहितको विमान दुर्घटना दुई नवजात शिशु पनि परे
विस्तृत जानकारी आउन बाँकी......पुरा समाचार पढ्नहोस्मंसिर २२ गते- पाकिस्तानको चित्रलबाट इस्लामावादका लागि उडेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटनामा परेको पुष्टि भएको छ । विमानमा ४२ यात्रु र चालकदल सवार थिए । यात्रुमध्ये दुईजना नवजात शिशु पनि विमानमा थिए । एबोटावादको हजारा नजिकैबाट सम्पर्कविहीन भएको विमान पातोला गाउँ नजिकै करपालमा दुर्घटनामा परेको हो । उद्धारका लागि हेलिकप्टरबाट दुर्घटनास्थलतर्फ खटाईएको छ । source tajakhabar

No comments
Post a Comment