Latest News

Friday, January 20, 2017

​दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै तेरियाले जितिन् झलक देखलाजाको ताज

काठमाडौं, माघ ७ – रुपन्देही रुद्रपुरकी तेरिया फौजा मगरले भारतको चर्चित च्यानल कलर्शको डान्स सो झलक देखालाजाको ताज जितेकी छिन् । भारतको एक अनलाइन बलिउड लाइफमा प्रकाशित खबरका अनुसार उनले दुई जना प्रतिस्पर्धीलाई उछिन्दै झलकको उपाधि जितेकी हुन् । उनी झलकमा वाइलड कार्ड मार्फत प्रवेश गरेकी थिइन् । तेरियाले यसअघि जि टिभिको डान्स इन्डिया डान्सको उपाधि पनि जितिसकेकी छिन् ।  झल
क देखलाजाको यो एपिशोड शनिबार राति सवा नौ बजे कलर्श च्यानलबाट प्रसारण हुनेछ । 

No comments

Post a Comment