युवा युवतीहरु घुम्न भनेर नेपालका विभिन्न ठाउँहरु घुम्दै असेर्दी आएका रहेछन् । केटाकेटीको एक आपसमा झै झगडा भई केटी शौचालय भित्र पसेर आत्माहत्या गरेकी र उनीहरु सामाजिक संजाल मार्फत माया जालमा फसी घुम्न हिडेका रहेछन् । केटाकेटी दुवै जना रोजगारको लागि विदेशी भुमीमा काम गर्दै आएका रहेछन् र केटा कतार र केटि कुवेतमा काम गर्दै आएका थिए । उनीहरुको मायाको जाल विदेश बाटै सुरुवात भएको र दिनाहुँ दिन इमो भाईभरबाट सम्पर्क गरि उनी हरुले एकै चोटि छुट्टी मिलाएर नेपाल आएका थिए । .. केटोले आफ्नो घर र केटीको घर खुलाएको छैन ।source:http://khailabailanews.blogspot.co.il/
Subscribe to:
Post Comments
(
Atom
)

No comments
Post a Comment