Latest News

Sunday, March 5, 2017

आज नायिका शुष्मा अधिकारी मोटर साइकल दुर्घटनामा मृत्यु

नायिका शुष्मा अधिकारी दुर्घटना परी मृत्यु भयो भन्दा सायद तपाइको मुटुले ठाउँ छोडेको हुनु पर्छ तर आतिनु पर्दैन उनि वास्तविक जीवनमा भने दुर्घटना परेर मृत्यु भएकी होइनन रक्षा म्युजिकको प्रस्तुती रहेको म्युजिक भिडियो प्रेम सागरको "नशा पिउने बानी बोल"को भिडियोमा यस्तो अभिनय गरेकी हुन् कथामा देखाए अनुसार आफ्नो प्रेमी नायिका शुष्मा अधिकारी मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछी उनको प्रेमी शिब बिक प्रेम वियोगमा तड्पेर नशाको सहारा लिएको देखाएको छ सच्चा मायामा यस्तै हुन्छ आफ्नो प्रेमी गुमाएपछि नशा पिएरै जिन्दगी जाने भो भन्दै निकै बियोगान्त भाब पोखाएको छन जुन भिडियोमा दर्शाउन खोजिएको छ सिडि विजय अधिकारी स्वरमा सजिएको उक्त गीतमा प्रेम सागर पौडेलले निकै मर्म स्पर्शी शब्द कोरेका छन् भने संगीत स्वयम् प्रेम सागर पौडेल कै रहेको छ । 
भिडियोमा नायिका तथा अहिलेका चर्चित मोडल शुष्मा अधिकारीले निकै शसक्त ढंगले अभिनय गरेकी छिन भने उनलाई शिब बिकले साथ दिएका छन ।छायांकन तर्फ शम्भु चालिसेले साथ दिएका छन् भने निर्देशन शिब बिक कै रहेको छ । फो एस मिडिया द्वारा निर्माण गरिएको सो भिडियोको सम्पादन भने रबिन बिकले गरेका छन्

No comments

Post a Comment