Latest News

Saturday, April 8, 2017

हेर्नुहोस कलियुग यसरी बाख्रा संग सम्भोग गरे पछी बाख्राले मान्छे जस्तै बच्चा जन्म्यो

एजेन्सी । कर्नाटकको मैसूर जिल्लामा एक बाख्राले मानिसको बच्चा जस्तै स्वरुपलाई जन्म दिएपछि सवै अचम्ममा परेका छन् ।कर्नाटकको सोलापूरको भाष्कर भन्ने व्यक्तिले पालेको बाख्राले दुइ वटा पाठा मानिसको स्वरप रहेको पाए पछि भाष्कर मात्र हैन गाउले सबै छक्क परे ।बाख्राले पाएको पाठाको मानिसको जस्तै कान तथा खुट्टा रहेको छ ।यो खवर फैलने बित्तिकै मानिसहरुको ठूलो भिड जम्मा भएको थियो ।
पशु चिकित्सक समेत उक्त पाठो देखेर अचम्ममा परेका छन् । 

No comments

Post a Comment