Latest News

Saturday, May 13, 2017

महिला हराएको सूचना बैशाख १९ गते बहिनी भेट्न जान्छु भन्दै 5 बर्षको छोरा छोडेर घरबाट हिडेकि र अहिले सम्म कतै न पुगेको हुदा फेला पार्नु हुने माहनुभाब ले नजिकको प्रहरी कार्यालय वा फोन न.9804439527 वा 9811525454 मा सम्पर्क गरिदिन अनुरोध छ

महिला हराएको सूचना ।
घर :- नबलपरासी दल्दले,धारापानी चोक, कुनाघाट
नाम :-राधा 
उमेर :- 23 बर्ष 
बोल्न नसक्ने अपाङ्ग (बिबाहित )
यहि मिति २०७४ साल बैशाख १९ गते बहिनी भेट्न जान्छु भन्दै 5 बर्षको छोरा छोडेर घरबाट हिडेकि र अहिले सम्म कतै न पुगेको हुदा फेला पार्नु हुने माहनुभाब ले नजिकको प्रहरी कार्यालय वा फोन न.9804439527 वा 9811525454 मा सम्पर्क गरिदिन अनुरोध छ ।
update 11-05-2017 (मिति 2074- बैशाख 27 गते आज को सुचना अनुसार बिर्तामोड बि एन सि हस्पिटल नजिकै कुनै होटल मा फेस्बुक आईडी प्रयोग कर्ता prem bahadur thapa ले देख्नु भएको रैछ । अनि उहाँ सङ हाम्रो फोन सम्पर्क हुदा,हिजो बेलुका नै यो पोस्ट पड्नु भन्दा अगि बिर्तामोड देखि उदयपुर को बस मा त्यहा का बुद्दिजिबी हरुले चन्दा सन्कलन गरेर बस मा चडाएको खबर आएको छ, र अहिले सम्म कसैको सम्पर्क मा नआएको अबस्था छ )श्रोत चारपाला दर्पण.com फेसबुक पेज बाट 

No comments

Post a Comment