Latest News

Sunday, May 14, 2017

विवेकशीलकी रञ्जु दर्शना निर्वाचन स्थल पुग्न यसरी टेम्पोमा पुगेर फेरि चर्चा बटुलिन्

काठमाडौं । साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वार रहेका किशोर थापाले मतदान गरेका छन्।
थापा आमा र सपरिवार भोट खसाल्न निर्वाचन केन्द्र पुगेका थिए।
अर्की मेयर उम्मेद्वार विवेकशीलकी रञ्जु दर्शनाले पनि पतदान गरेकी छन्। उनी सफा टेम्पोमा चढेर मतदान केन्द्रमा पुगेकी थिइन्।सवारी साधन अनुमति लिनु पर्ने प्रावधान अनुसार रञ्जुले सफा टेम्पो चलाउने अनुमति लिएकी थिइन्। उनले सफा टेम्पो भाडामा लिएर चुनावी प्रचारका लागि सिंगारेर त्यसबाटै प्रचार गरेकी थिइन्।

No comments

Post a Comment