Latest News

Saturday, May 6, 2017

बेश्यावृत्तिको लागि युवतीहरुलाई यसरी तयार गरिन्छ (फोटोफिचर)

बैंकक। थाइल्याण्डको राजधानी बैंकक आफ्नो नाइट लाइफको लागि प्रसिद्ध छ। यहाँ बेश्यावृत्तिको लागि युवतीलाई ट्रेनिङ दिँदै गर्दाका फोटोहरु बाहिर आएका छन्। यो थाइ सिटीको नदेखिएको पाटो हो। अहिले थाइ सरकार यस्ता ट्रेनिङ सेन्टरलाई बन्द गर्ने तयारीमा छ। 
यी फोटोहरु सर्वियाको बेलग्रेडका फोटोग्राफर बुगीले खिचेका हुन्। यी फोटोहरुमा सेक्स वर्करहरु डान्स मुभ सिक्दै गरेका देखिन्छन्। कुनै फोटोमा ग्राहक पर्खिरहेका पनि देखिन्छन्। ७० वर्षदेखि थाइल्याण्डमा वेश्यावृत्ति गैरकानुनी छ तर यो दक्षिण एसियाको सेक्स टुरिजम हब मानिन्छ।

No comments

Post a Comment