Latest News

Friday, May 12, 2017

दुखद खबर।(माटोको ढिस्काले च्यापेर मृत्यु) #Rip

दुखद खबर।(माटोको ढिस्काले च्यापेर मृत्यु)
#Rip
प्युठान न.पा.३,रिची तिमिलपाटा निवासी बर्ष ३०/३२ कि पिमा खड्का आज २०७४/१/२८ गते ऐ. जुङ्ग खोला ढुङ्गेपानीमा समय १२ .२० बजे घर पोत्ने कमेरो माटो खन्ने क्रममा माटोको ढिस्काले पुरिएर घटनास्थलमाइ मृत्यु भएको।दुखको योघडिमा मृताअत्माको चिरशान्तिको कामना एबम परिवार्जन प्रती धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै श्राद्धन्जली।श्रोत चारपाला दर्पण.com फेसबुक बाट 

No comments

Post a Comment