Latest News

Monday, May 1, 2017

अर्चना पनेरुको सुटिंग स्थलबाटै बलात्कार हेर्नुस पिडा सहन नसकेसी रुदै अर्चना
यो पासवर्ड सामान्य फर्म्याटमा देख्न सकिन्छ जसलाई प्रयोगकर्ताले सहजै पढ्न सक्दछन्। यो पासवर्ड आफ्नो पर्सनल वाइफाई नेटवर्कमा मात्रै काम लाग्दछ।
अफिसको नेटवर्क वा अन्य प्रयोगकर्ताको पासवर्ड पत्ता लगाउन यो विधि अपनाउनेः

स्टेप १
कम्प्युटर वा ल्यापटपको कन्ट्रोल प्यानलमा जाने। Start > Control Panel > Network and Sharing Centre नेटवर्क सेयरिङ सेन्टरमा वायरलेस र वायर्ड नेटवक्र्स दुवैको लिस्ट दिएको हुन्छ। यदि विन्डोज एट को प्रयोग गरिएको भए “Windows key + C” गर्ने।
यो सर्टकट एकसाथ क्लीक गर्ने र यसपछि सर्चमा क्लीक गरी Network and Sharing Center मा क्लीक गर्ने।

स्टेप २
नेटवर्क एण्ड शेयरिङ सेन्टरमा गएपछि Change adapter settings नामको अप्सनमा क्लीक गर्ने।

स्टेप ३
अव यो स्टेपमा जुन वाइफाईको प्रयोगकर्ताले जुन पासवर्ड खोजेको हो त्यसमा सेलेक्ट गरेर राइट क्लीक गर्ने । यसपछि Status अप्सनमा गई वायरलेस प्रपर्टिज नामको अप्सनमा क्लीक गर्ने ।
यसपछि ल्यापटप वा कम्प्युटरमा एक विन्डोज खुल्छ जसमा दुई ट्याब दिएको हुन्छ। एउटा कनेक्सन र अर्काे सेक्युरिटि ट्याब हुन्छ जसमध्ये सेक्युरिटि ट्याबमा क्लीक गर्ने ।

स्टेप ४
अव प्रयोगकर्ताको सामु तीन वटा अप्सन आउँदछन् । यसमा सेक्युरिटी टाइप, इन्स्क्रीप्सन टाइप र नेटवर्क सेक्युरिटी रहेको हुन्छ । जसमध्ये नेटवर्क सेक्युरिटी अप्सनमा पासवर्डको स्थान देखिन्छ ।
त्यसको तल चेक वक्स देखिन्छ जसमा क्जयध Show Characters लेखेको हुन्छ । यहि चेक बक्समा क्लीक गरेपछि प्रयोगकर्ताले आफूले विर्सेको पासवर्ड सहज तरिकाले देख्न सक्दछन् ।
आज काठमाडौं को रानीबन मा भेटियो अचम्म को जनावर जसको बनावोट यस्तो छ जस्लाई अमेरीका बाट ५० करोड मा अफ्रर नेपाल बाट बाहिरहने सम्भाबन 
Animals are multicellular, eukaryotic organisms of the kingdom Animalia (
also called Metazoa). All animals are motile, meaning they can move spontaneously and independently at some point in their lives. Their body plan eventually becomes fixed as they develop, although some undergo a process of metamorphosis later on in their lives. All animals are heterotrophs: they must ingest other organisms or their products for sustenance.Most known animal phyla appeared in the fossil record as marine species during the Cambrian explosion, about 542 million years ago. Animals can be divided broadly into vertebrates and invertebrates. Vertebrates have a backbone or spine (vertebral column), and amount to less than five percent of all described animal species. They include fish, amphibians, reptiles, birds and mammals. The remaining animals are the invertebrates, which lack a backbone. These include molluscs (clams, oysters, octopuses, squid, snails); arthropods (millipedes, centipedes, insects, spiders, scorpions, crabs, lobsters, shrimp); annelids (earthworms, leeches), cnidarians (jellyfish, sea anemones, corals), and sponges.
कामवासनाका प्यासीहरुले यौन सुखको लागि यस्तो तरिका अपनाए कि मानवियता पनि शर्मसार हुन्छ। यौनप्यासीहरुले आफ्नो सम्पूर्ण होस नै गुमाउँदै दुइ दिन अगाडी गाडिएको २६ वर्षीय युवतीको शव निकालेर शव सँग शारिरिक सम्बन्ध बनाए । यो पुरा घटना भारत गाजियाबादको तलहेटा गाउँको हो। यो घटनाको पर्दाफास तब भयो जब बिहान मानिसहरुले गाडिएको शवलाई गाडिएको ठाउँ भन्दा २० फिट पर भेट्टाए ।

तव उनिहरुले नजिकको प्रहरीचौकीलाई खबर गरे ।खबरका अनुसार हिजो (बिहिबार) राति केही कामवासनाका प्यासीहरुले युवतीको शब बाहिर निकालेर करीब २० फिट पर लगेर शारिरिक सम्बन्ध बनाए । खबर अनुसार उक्त २६ बर्षीय युवतिको डेलिभरीको क्रममा दुई दिन अगाडी मृत्यु भएको थियो ।
निकालिएको युवतिको शवको शरिरमा कुनै कपडा थिएन ति युवाहरुले शवलाई शारिरिक सम्बन्ध बनाइसके पछि नग्न अवस्थामा त्यही छोडिदिएका थिए । विहान देख्दा शब पूर्णरुपमा नग्न अवस्थामा थियो । पुलिसको अनुमानमा ति बलत्कारीहरुको संख्या ३ जना भएको हुनसक्ने अनुमान छ । गाउँलेहरु उक्त अपराधीहरुलाई कडा भन्दा कडा सजाँय हुनुपर्ने माग राखिरहेका छन् ।
उनी अहिले लगभग १९ बर्षका भएका छन् । झट्ट हेर्दा केटीको स्वरुपमा देखिने प्रतिक केटीको जस्तो कृयाकलाप गर्न रुचाउँथे । तर बिदेशमा मात्र सुनिने लिंग परिवर्तन गरेर प्रतिक यतिबेला केटी बनेका छन् ।
पहिले केटीको जस्तो हाउभाउ मात्र गर्ने प्रतिक विस्तारै स्त्री अंग बिकाश गर्ने हर्मोनको प्रयोग गर्न लागेका थिए । हर्मोनको प्रयोगपछि अहिले उनी साँच्चै केटीजस्ता देखिन थालेका छन् । उनको छाती १६ बर्षे किशोरीको जस्तै पुष्ट देखिन थालेको छ । छातीको बायाँपट्टी स्तनको माथिल्लो भागमा उनले ट्याटु खोपाएका छन् । स्त्री स्वरुप बन्नुअघि र अहिलेका तस्वीरसमेत फेला परेका छन् ।
काठमाडौं ।
पती श्रीकृष्ण श्रेष्ठको निधन भएको लामो समय पछि नायिका श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठ परिवारसँग सम्वन्ध परिवर्तन गर्ने बताएकी छिन् । बुहारीको रुपमा श्रेष्ठ परिवारमा रहेकी स्वेताले अब भने श्रीको परिवारको छोरी बहिनी भएर अघि बढ्ने बताएर श्री परिवारबाट बिवाह गरेर जाने संकेत दिएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा श्रीको परिवारको फोटो राख्दै स्वेताले लेखेकी छन्(‘मबाट वितेका दिनहरुमा अन्जानमा कसैको मन दुखाएको भए यही सन्देशमार्फत माफी चाहन्छु । हजुरहरुको माया र साथलाई म भित्र मनदेखि धन्यवाद दिन चाहन्छु ।’
'म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असर छोरी बहिनी भएर हजुुरहरुको इज्जत राखेर अघि बढ्ने प्रयास गर्नेछु ।’ स्वेताले उल्लेख गरेकी छिन् ।
कुनै गल्ती भए सुधार्ने मौका मागेकी स्वेताले फेसबुकमा यस्तो लेखेपछि उनले अब श्री परिवारमा बुहारीको रुपमा नभई विवाह गरेर पठाउने छोरीको रुपमा रहने बताएकी छिन् । यसबाट स्वेताले नयाँ बिहेको सोच बनाउन थालिसकेको अड्कल काटिएको छ ।
श्रीको निधन आफ्नो लागि मात्र नभए सबै परिवार दाइ, भाइ आमा सबैलाई खपी नखक्नु भएको भन्दै स्वेताले परिवारका सबैले आफ्नो पीडा लुकाएर आफूलाई सम्हाल्न शक्ती दिएको भन्दै स्वेताले परिवारका सदस्यहरु प्रति आभार समेत व्यक्त गरेकी छिन् ।

मेयरको उम्मेदवारको विषयलाई लिएर माओवादी केन्द्रका नेता–कार्यकर्ताबिच वियरका बोतलले हानाहमान भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकामा शुरुमै माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजन दाहालले आफ्नी श्रीमतीलाई मेयर बनाउन खोजेपछि यस्तो अवस्था सिर्जना भएको हो ।
पार्टीमा थुप्रै वरिष्ठ नेताहरु हुँदाहुँदै कनिष्ठ भएपनि आफ्नै श्रीमतीलाई गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउन राजनले बालहठले गरेपछि विवाद भएको थियो । माओवादीले गत शनिबार गाउँपालिका सदरमुकाम रामटारमा उम्मेदवार घोषणा कार्यक्रम राखेको थियो ।
नेता कार्यकर्ताले कमल दाहाललाई मेयर बनाउनुपर्ने माग गरेपनि पार्टी अध्यक्ष समेत रहेका राजनले आफ्नी श्रीमतीलाई नै उम्मेदवार बनाउने निर्णय वैठकमै सुनाएका थिए । अपरान्ह नै उम्मेदवार घोषणा कार्यक्रम राखी जिल्लाभरको जिम्मेवारी बोक्नुपर्ने राजन सुनकोशीमै केन्द्रित भएका थिए । तर साँझसम्म पनि गाउँपालिकका सबै उम्मेदवार आएनन् ।
उपाध्यक्षका उम्मेदवार भनी व्यापक प्रचार गरिएका कमल कार्यक्रममा नै नआउने मानसिकतामा सदरमुकाम सिन्धुलीगढीमै बसेका थिए । सासंद हरिबोल गजुरेलले जे भएपनि कार्यक्रममा गइदिनुस् भनेपछि उनी अबेर रामटारमा पुगेका थिए । आधारातसम्म उम्मेदवार घोषणाकै बारेमा भएको छलफलमा वियरको बोतलले हानाहान समेत भएको एक सहभागिले बताए । सुचनाकेन्द्रबाट ।हाम्रो दमक बाट साभार