प्रचण्ड-बाबुरामले सत्तामा जान यसरी निर्मम तरिकाले बलीमा चढाएका थिय ! तिनै मध्ये एक अर्को शिक्षकको सम्झनामा यो भिडियो हेरि सेयर गरौ - शिक्षकहरु जसले हाम्रा लालाबाला लाई सुनौलो भबिष्य दिन कम तलबमा पनि रातदिन अहोरात्र मिहनत गर्दथे । तिनीहरुलाई खाली बच्चाहरुलाई अंग्रेजी पढाएकै अपराधमा अति निर्मम तरिकाले माओबादीहरुले निर्मम तरिकाले मारेका थिए । जस मध्ये अर्का एक जना ज्यामिरेका शिक्षक ज्ञानेन्द्र खड्का पनि हुनुहुन्थ्यो
Subscribe to:
Post Comments
(
Atom
)

No comments
Post a Comment