Latest News

Sunday, December 18, 2016

भर्खरै दुखद दुर्घटना ! सके सहयोग गरि दिनु नसके share दिनु होस

भर्खरै दुखद दुर्घटना ! सके सहयोग गरि दिनु नसके sha
re दिनु होस । सेवा नै धर्म हुनेछ ।रोजगारीको सिलसिलामा मलेसिया आउनु भएका ओखलढुङ्गा जिल्ला रगानी गा. वि. स. वार्ड न -९ काँसिकका श्री ङावा शेर्पा भर्खरै दुखद दुर्घटनामा पर्दा यस्तो हालत भयो ! आफ्नो डिउटी सकेर कम्पनीबाट रुम फर्किने क्रममा बाटोमा बाइकले हानेर गम्भीर घाइते हुँदा मलेसियामा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई इच्छुक हुनुहुनेहरुले आर्थिक सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं

No comments

Post a Comment