Latest News

Tuesday, January 17, 2017

काठमाडाैंमाः तरकारी काट्ने चक्कु रोपेर श्रीमतीले गिरन् आफ्नै श्रीमान्को हत्या

चक्कुले हानेर आफ्नै पतिको हत्या
काठमाडौं–आफ्नै पतिको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ मित्रपार्कबाट एक महिला पक्राउ परेकी छन्।  गौरीघाट डेरा गरी बस्ने ४१ वर्षीया सरस्वती तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
तमाङले सोमबार ४२ वर्षीय पति सुमन तामाङलाई आपसी विवादमा तरकारी काट्ने चक्कुले हानेर ज्यान लिएकी हुन्। गम्भीर घाइते अवस्थामा हेल्पिङ ह्याण्ड अस्पताल चाविहल लगिएकोमा उपचारको क्रममा सुमनकत्त मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

No comments

Post a Comment