Latest News

Friday, May 12, 2017

#RIPदु:खद खबर 2017:05: 07 को दिन मलेसियाको सिलेङगर जिल्ला रवाङ भन्ने ठाँउमा विगत 18 महिना देखि कामको सिलसिलामा आउनुभएको Sonoco कम्पनीमा काम आएका थिए राती अचानक राति सुतेका बेला मृत्यु भएका हुन नेपालको चितवन निवासी रत्न बहादुर तमाङ निधन भएको हुन

#RIPदु:खद खबर 2017:05: 07 को दिन मलेसियाको सिलेङगर जिल्ला रवाङ भन्ने ठाँउमा विगत 18 महिना देखि कामको सिलसिलामा आउनुभएको Sonoco कम्पनीमा काम आएका थिए राती अचानक राति सुतेका बेला मृत्यु भएका हुन नेपालको चितवन निवासी रत्न बहादुर तमाङ निधन भएको हुन उहाँको आत्माको शान्ति मिलोस 😒😒 काम गर्नु तर मर्ने गरि होइन समयमै अराम गर्नु आफ्नो शरीरलाई आफै ख्याल राख्नु पर्छन् '|source  : नेपाल समाचार.com page bata

No comments

Post a Comment