Latest News

Thursday, February 9, 2017

महिलाले बाख्राको पाठो जन्म दिएपछि…(फोटो फिचर)

मिडिया एनपी 
एजेन्सी, आज सम्म तपाइले अनेकौ अनौठो घटनाको बारेमा सुन्नु भएको होला । तर नाइजीरियामा एक अनौठो घटना घटेको छ जो अहिले बिश्वभरका सामाजिक संजालमा भाइरल भइरहेको छ । सुन्दै पत्यार नलाग्ने घटनामा नाइजीरियामा  तीन वर्ष देखि गर्भवती रहेकी एक महिलाले बाख्राको पाठो जस्तो देखिने बच्चालाई जन्म दिएकी छन् ।नाइजीरियाको पोर हारकोर्ट भने स्थानमा तीन वर्ष देखि गर्भवती रहेकी ती महिलाले  बाख्राको पाठो जस्तो देखिने बच्चालाई जन्म दिएकी हुन् ।महिलाले बाख्राको पाठो जन्म दिएपछि हेर्नेको भिड लागेको छ  ।

No comments

Post a Comment