Latest News

Tuesday, February 28, 2017

जिउँदै आगो लगाई म्यानपावर व्यवसायीको क्रुर तरिकाले हत्या गरियो

सिराहः सिराहाको मिर्चैैया नगरपालिका–२ मा अज्ञात समूहले जिउँदै आगो लगाई एक म्यानपावर व्यवसायीको हत्या गरेको छ ।राती सुतिरहेको अवस्थामा ११ बजे अज्ञात समूहले मिर्चैयाका ३० वर्षीय प्रदीप राईलाई जिउँदै आगो लगाई हत्या गरेकोे जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।
शव पोस्ट मार्टमका लागि वीपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएको कोइरालाले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाई छ ।साभारः अन्नपूर्ण पोस्ट बाट

No comments

Post a Comment