Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, February 28, 2017

केवल दुई दिनमा सफा गर्नुहोस् कलेजो!!! त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला

आजको भागदौडको व्यस्त जीवनमा मानिसहरुले आफ्नो स्वास्थ्यलाई त्यति ध्यान दिन सकिरहेका हुँदैनन् । यसको सिधा असर हाम्रो कलेजोमाथि परिरहेको हुन्छ । जब कलेजोले आफ्नो काम ठिकसँग गर्न सक्दैन, यसले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउँछ ।
कलेजोले शरीरमा पुगेका विभिन्न विषाक्त पदार्थमाथि नियन्त्रण गर्न सहयोग गर्दछ । यसको लागि सफा र बलियो कलेजो आवश्यक पर्दछ । कलेजोको शरीरको महत्वपूर्ण अंग मध्ये एक हो । अहिले हाम्रो वातावरण त्यतिधेरै स्वास्थ्यमैत्री छैन । यसले हावा, पानी, भोजनलगायतमार्फत हाम्रो शरीरको लागि हानिकारक कुराहरु शरीरमा प्रवेश गर्दछन् । यसले श्वास नलीमा पनि नोक्सान पुर्‍याउँछ ।यहाँ यस्तो घरेलु पेय पदार्थको बारेमा चर्चा गर्न लागिएको छ जसले कलेजोलाई विषादिमुक्त र सफा बनाउन सहयोग गर्दछ ।

सामग्रीः
२ कप पानी (४०० मिलि)
१५० ग्राम किसमिस

विधि :
* किसमिस ल्याउनुहोस् र कडा रंगको देखिने किसमिसलाई छान्नुहोस् । छानेको किसमिसलाई सफा पानीले धुनुहोस् ।
* दुई कप पानीलाई उमाल्नको लागि आगोमा बसाल्नुहोस् र उम्लिनै लाग्दा किसमिस राख्नुहोस् र २० मिनेटसम्म उम्लिन दिनुहोस् ।
* किसमिसको पूरै रात पानी सोस्न दिनुहोस् । भोलिपल्ट बिहान उक्त पानी सफा गिलासमा लिनुहोस् ।
* खाली पेट (खाना खानुभन्दा ३०-३५ मिनेट अगाडि) मा उक्त पानी पिउनुहोस् ।
स्रोत : अबाउटआयुर्वेद डट कम

No comments

Post a Comment