एजेन्सी / बडदाे लाेडसेडिङ कम गर्न नेपाल बिद्युत प्राधिकरणले हरेककाे घर घरमा CFL (सिएफएल) चिम जडान गर्न बिशेष अनुराेध गरे बमाेजिम अहिले प्राय सबैकाे घरहरूमा सिएफएलकाे प्रयाेग बढ्दाे छ । याे सत्य कुरा हाे CFL चिमले बिद्युत बचाउन ठुलाे मदत पूर्याउछ तर तपाइहरूलार्इ थाहा नहाेला यसकाे प्रयाेगसंगै खतरा पनि उत्तीकै छ ।स्थितीमा पुगेका छन । cfl स्मिथले CFL जडान गर्दा फुटन गर्इ खुट्टमा बिजेगाे त्यहाँ भएकाे पारा (mercury) ले यस्ताे दुर्दसा निम्त्याएकाे हाे । हाल उनि अस्पतालमा उपचार्थ रहेका छन । त्यहाका चिकित्सकहरूले अब उनकाे दुवै खुट्टा काटनुबाहेक कुनै बिकल्प नरहेकाे बताउदै अाएका छन । CFL चिम फुटीहाले के गर्ने ? घरमा भएकाे CFL केहि कारणबस जलेमा तुरून्त अर्काे CFL नफेर्नुस पहिलाकाेलार्इ सेलाउन दिनुस अनि अर्काे लगाउने काम गर्नुस । कारणवंस CFL फुटन गएमा ध्यान दिनुस कि CFL चिमका टुक्रा कसैकाे हात या खुट्टामा नबिजाेस घरमा भएका पंखा तथा एसी बन्द गरिदिनुस ताकी CFL चिमका टुक्रा काेठामा फैलन नपाअाेस । CFL चिमका टुक्राहरू सफा गर्दा तपाइकाे मुख सफा रूमाल या मास्कले छाेप्नुहाेस् , साथै सिसाका टुक्रा टिप्दा पन्जा अवस्य लगाउनुहाेस । CFL चिमका टुक्रा फालिसकेपछि साबुनपानिले अाफनाे हात धुनुहाेस । यदी सावधानी अपनाउदा अपनाउदै पनि चाेट लागिहाले तत्काल चिकित्सककामा गर्इ देखाउनुस ।
Subscribe to:
Post Comments
(
Atom
)
No comments
Post a Comment