Latest News

Monday, February 27, 2017

महिलाको योनीबाट सेतोपानी बग्ने समस्याले हैरान वनाएको छ ? यसरी प्रयोग गर्नुहोस् तीतेपाती राहत मिल्नेछ उपचार बिधि

तीतेपाती सम्झनुहोस् एउटा झार हो । यो जताततै पाइन्छ । तर यसको महत्व बारे थोरै न जानकार होलान् । मानिसहरु थाहा भए पनि यसलाई बेवास्ता गर्ने गर्दछन् ।तीतेपाती खास गरेर महिला प्रजनन स्वास्थ्य समस्या समाधानका लागि निकै लाभदायी हुन्छ ।दैनिक जीवनमा आइपर्ने धेरै स्वास्थ्य समस्या सतीतेपातीले समाधान हुन्छ । विशेषगरी महिनावारी भएपछि सरसफाइको कमीका कारण कतिपय महिलाको गुप्तांग को समस्या देखिने गर्दछ । हातले कन्याउँदा कन्याउँदा हात नै फोहोर हुने कतिपय अवस्थामा कन्याउन पनि असहज हुने अवस्थाले कतिपय महिला हैरान भएको गुनासोसमेत गर्छन् । यस्तो बेला तीतेपातीको पातबाट निकालिएको रस चिलाएको ठाउँमा दल्यो भने चिलाउन कम हुने डाक्टर हरु वताउछन् ।
तीतेपाती लगाउनुअघि मनतातो सफा पानीले चिलाउने ठाउँ सफा गर्नुपर्छ । कतिपय महिलाको धेरै नै सेतो पानी बग्ने समस्याले हैरान भएका हुन्छन् । अलिअलि सेतो पानी बग्नु प्राकृतिक कुरा हो । गन्हाउने पीपजस्तो पानी बग्दा घरमै पनि समस्या समाधान गर्ने उपाय हो तीतेपाती ।
तीतेपातीलाई सफा गर्ने र त्यसको रस निकालेर गुप्तांगमा दलेमा वा त्यसलाई उमालेर बाफ लिएमा तीतेपातीको मनतातो पानी राखेको ठूलो मुख भएको भाडामा थचक्क बस्ने उक्त समस्या धेरै हदसम्म निको हुने डाक्टर हरु वताउछन् ।नेपालमा पहिलेदेखि नै गाउँघरमा तीतेपातीको प्रयोग हुँदै आएको छ । तर यसको उपयोगिताबारे कमैलाई थाहा छ । तीतेपातीको अकुप्रेसर र चाइनिज औषधिमा पनि यसको प्रयोग गरिन्छ । तीतेपातीको रस लगाउनाले लुतो, ससाना घाउ, खटिरा पनि निको हुने गर्छन् ।

No comments

Post a Comment