Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, February 26, 2017

सेक्स गर्न मन लागेको कुरा सिधै भन्न सक्दैनन युवती तर यी ५ इशारा जो उनीहरु एकदम सेक्स गर्न मन लाग्दा देखाउछन !!

एजेन्सी ।
यो यूनिभर्सली अक्सेप्टेड (सर्वमान्य) सत्य हो कि महिलाहरुलाई बुझ्न अप्ठेरो छ ।
महिलाहरु जो उसरी त हमेशा कुराकानी गर्छन्, तर जब आफ्नो भावना र इनर फिलिंग (भित्रि इच्छा) व्यक्त गर्ने कुरा गर्छन त त्यहाँ शब्दहरुको सट्टा नन भर्बल कम्यूनिकेशन अर्थात इशाराको प्रयोग गर्छन् । यस्तो बेला पुरुषका लागि यो सांकेतिक क्रियाकलाप बुझ्न गाह्रो हुन्छ ।
यस्तोमा महिलाहरुको बडी ल्याग्वेज (शारीरिक हाउभाउ)का केही संकेतहरु जान्नु जरुरी हुन्छ जसले यस्तो अर्थ लगाउँछ कि त्यो बेला उनीहरु मूडमा छन् र सेक्स गर्नका लागि तयार छन् ।
१) अंगालोको इशाराः यदि आफ्नो पार्टनर(पुरुष)लाई आगोश(नजिक) ल्याउनुको सट्टा महिलाहरुले आफ्नो अंगालो पार्टनर(पुरुष)को शरीरको एकदमै नजिकै राख्छिन् भने त्यहाँ पुरुषले बुझ्नुपर्छ कि उनकी पार्टनरको मनमा केही इच्छा जागेको छ । यसका साथै यदि महिलाहरुको हात उनको टाउकोमा, तपाईको टाउकोमा वा तपाईको छातिमा राखिएको छ भने यो पनि त्यस कुराको संकेत हो कि उनी तपाईसँग कम्फर्टेबल अर्थात सहज महसुस मानिरहेकी छन् र आफूलाई रोक्न चाँहदिनन् ।
२) छिटो स्वास फेर्नु अर्थात धड्कन बढ्नुः यो इशाराको बनावटी गर्न गाह्रो छ । किनकि जब शरीर उत्तेजित हुन्छ तब स्वासप्रश्वास आफै बढ्छ । जब शरीर आर्गेजमका लागि तयार भइरहेको छ भने त्यो बेला मनमुटुको धड्कन पनि बढ्छ र शरीरमा अक्सिजनको डिमाण्ड (माग) बढ्दा स्वासप्रस्वास बढ्छ । यो पनि यस कुराको संकेत हो कि उनी तपाईसँग प्रेम गर्न तयार छिन् ।
३) पार्टनरको नजिक आउनुः जब तपाईकी पार्टनर तपाईलाई मायाले आगोश (अंगालो)मा लिने कोसिस गर्छिन् र नजिक हुन खोज्छिन् भने यो पनि यस कुराको संकेत हो कि उनी तपाईलाई इन्वाईट अर्थात आमन्त्रण गरिरहेकी छिन् । यसका साथै आफ्नो हातको पञ्जालाई मोड्नु पनि एक राम्रो संकेत हो ।
४) तालमेल मिलाउनुः राम्रो सेक्सका लागि गोप्य यो पनि हो कि यो एकदमै समकालिन अर्थात सिंक्रनाइज्ड (पारदर्शी) हुन्छ । यसकारण यदि तपाईकी पार्टनर तपाईको मूव्स (पुरुषको स्तन अर्थात छाति)मा आफूलाई म्याच गरिरहेकी छन् अर्थात मिलाइरहेकी छन् र तपाईसँग तालमेल मिलाउन खोजिरहेकी छन् भने अगाडि बढ्नका लागि यो भन्दा राम्रो मौका अरु कुनै समय हुन सक्दैन् ।
रिपोर्टअनुसार यद्यपी यो जरुरी छैन कि यी सबै कुरा सबै महिलामा लागु हुन्छ । हरेक मान्छे एक अर्कामा फरक हुन्छ । जरुरत मात्र यी कुराको छ कि आफ्नो पार्टनरमा ध्यान दिनुस् र उनको बडी ल्याग्वेंग (शारीरिक हाउभाउ)लाई बुझ्नुस्

No comments

Post a Comment