Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, February 28, 2017

नगरकोटमा यौन क्रियाकलापमा संलग्न १४ पक्राउ,रजनीको कोठामा तास खेल्ने ८ फन्दामा पुनम घलेकोबाट ६ जना फन्दामा

भक्तपुर – फागुन, भक्तपुरस्थित नगरकोटका होटलमा यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ परेका छन् प्रहरीको केन्द्रीय समाचार कक्षले जनाए अनुसार नगरकोट नगरपालिका–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलापमा संलग्न अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा र ३ जना महिला सहित १४ जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । जुवा तास खेलिरहेको अवस्थामा पक्राउ . काठमाडौं – काठमाडौं महानगरपालिका–१५ स्वयम्भू ठाडोभर्याङ स्थित हरी कसुजीको घरमा डेरा गरी बस्ने नवलपरासी बर्दघाट–२ घर भएकी ३८ बर्षीया पुनम घलेको कोठामा अवैधरुपमा कौडा खेलिरहेको अवस्थामा पुनम घले समेत ६ जनालाई ३१ थान कौडा र नगद ७९ हजार ३ सय १० रुपैयाँ सहित प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।

No comments

Post a Comment