Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, February 4, 2017

हजारौं दर्शक अगाडि ज्योति मगरले कपडा खोलेपछि

ओपेन्द्र बस्नेत  | 
 तुलसीपुर –‘अब तपाईँको सामु तपाइकै सेक्सी ज्योती मगर आउँदै हुनुहुन्छ’ भन्ने उद्घोष मञ्चबाट हुने वित्तिकै दर्शकहरुको हुटिङ, होहल्ला र तालीले महाेत्सव स्थल गुञ्जायमान भयो ।
हाँस्यव्यङग्य कलाकार कमल गाउँलेको पटक पटकको उद्घोषले ज्योति मगरलाई बसेको ठाउँबाट मञ्चको अगाडि आउँदा सम्म लागेको समय उनको प्रतिक्षामा बसेका दर्शकलाई निक्कै लामो लाग्यो ।
ज्योति मगरको प्रस्तुती जब सुरु भयो तव हुटिङ र होहल्ला सुरु भयो । ‘जिम्माल बाउकी छोरी अध्याँरोमा लाको मायाँ कालो हो कि गोरी’ भन्ने गीत गाउँदै ज्योतिले अाफूले लगाएकाे  ज्याकेटनै खोलेपछि हजारौं दर्शक सहभागि भएको कार्यक्रममा हुटिङ झन् बढ्यो ।
ज्योतिको प्रस्तुतिले नजिकमा रहेका युवाहरु उनको फोटो खिच्न तछाडमछाड गर्न थाले भने पछाडि रहेका युवाहरुले उफ्रिदै अगाडि बसेकाहरुलाई घुचट्न थाले । 
उनको प्रस्तुतिको नसामा लठ्एिका युवाहरुको उफ्राईका कारण बालबच्चाहरु संग बसेका आमा र वृद्धहरुलाई बसिनसक्नु भयो । त्यति मात्र हैन ज्योतिको प्रस्तुतिका कारण युवाको हुटिङ र होहल्लाले भिड नियन्त्रण गर्न प्रहरी र स्वयमसेवकलाई हम्मेहम्मे भएको थियो ।
दाङको तुलसीपुरमा गत माघ १३ गते देखि जारी मध्यपश्चिम क्षेत्रीय व्यापारिक मेलाको रौनक हो यो । हिजो आज ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतिले तुलसीपुरमा मोहोत्वस र्हेन आएका दर्शकहरु यसै गरि झुम्ने गरेका छन् ।

No comments

Post a Comment