Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, February 16, 2017

नेपालमा यौनकर्मीको संख्या ५० हजार ? यस्तो आयो सरकारी तथ्यांक हेर्नुहोस पुरा

काठमाडौं, ५ फागुन । नेपालमा ६ वर्षको अवधिमा महिला यौनकर्मीको संख्या दोब्बर भएको छ । यो अवधिमा महिला यौनकर्मीको संख्या ५० हजार नाघेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अध्ययनले देखाएको छ । अध्ययनले देशमा महिला यौनकर्मीको संख्या अनुमानित ५४ हजार रहेको जनाएको छ । यो संख्या ६ वर्ष अघि २०१० मा गरिएको अध्ययनमा देखिएको तथ्यांक भन्दा दोब्बर हो ।केन्द्रले देशमा एचआइभीको जोखिममा रहेका मुृख्य समूहहरुबारे विभिन्न संस्थासँगको सहकार्यमा अनुमानित संख्या मापन गरिएको जनाएको छ ।एचआइभीको जोखिममा रहेका मुख्य समूहहरुमा महिला यौनकर्मी, पुरुष यौनकर्मी, तेश्रो लिङ्गी, समलिङ्गी पुरुष, पुरुषसित यौन प्रकृयामा संलग्न हुने पुरुष, सुईको माध्यमले लागूपदार्थ लिने व्यक्ति, आप्रवासी कामदार र उनीहरुको यौन साथी पर्छन् । यसअघि गरिएको अध्ययनमा महिला यौनकर्मीहरुको अनुमानित अधिकतम संख्या २८ हजार तीनसय ५९ थियो । तर, सन् २०१६ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीहरुको अनुमानित न्युनतम संख्या ४३ हजार ८ सय २९ देखि अधिकतम ५३ हजार ४ सय ८९ देखिएको केन्द्रका निर्देशक डा.तरुण पौडेलले बताए । उनले यो अध्ययन स्थलगतरुपमा बैज्ञानिकरुपले उपयुक्त हुने गरी नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट मान्यता प्राप्त सर्वेक्षण गरिएको बताए । अध्ययनका क्रममा यति मात्रै नभई तेश्रो लिङ्गी, पुरुष यौनकर्मी, समलिङ्गी पुरुष र पुरुषसित यौनकार्यमा सरिक हुने अन्य पुरुषको अनुमानित संख्या न्युनतम ८७ हजार ८ सय २६ देखि अधिकतम एक लाख ११ हजार आठ सय ७४ आंकलन गरिएको छ । यसअन्तर्गत तेश्रो लिङ्गी अधिकतम २४ हजार एक सय ८५ जना, पुरुष यौनकर्मी अधिकतम २० हजार ६ सय २५ जना, समलिङ्गी पुरुष र पुरुषसित यौन कार्यमा सरिक हुने अन्य पुरुष अधिकतम ६७ हजार ६४ जना आंकलन गरिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र पन्तले सर्वेक्षणबाट आएको जानकारी र प्रमाणले स्वास्थ्य क्षेत्रमा भविष्यमा गरिने कार्यक्रमहरुलाई सघाउने बताए ।यस अध्ययनले सुईद्वारा लागूपदार्थ लिनेहरुको अनुमानित अधिकतम संख्या ३४ हजार तीनसय ७५ रहेको जनाएको छ । यो अध्ययन मुलुकभरीका एचआइभीको जोखिममा रहेका मुख्य समूहको अनुमानित राष्ट्रिय संख्या आंकलन गर्नु रहेको जनाउँदै डा.पौडेलले यसको लागि ४४ जिल्लाबाट तथ्याङ्क संकलन गरिएको जनाए । बाँकी ३१ जिल्लाको तथ्याङ्कको लागि अध्ययन गरिएका जिल्लाको तथ्याङ्कलाई आधार बनाएर अनुमानित संख्या निकालिएका थियो ।

No comments

Post a Comment