Latest News

Saturday, February 4, 2017

तरकारीवालीको पछाडी अर्चनाको फोटो भारतमा भाइरल भएपछि हंगामा

न्युड फोटो’ विवादमा तानिएका अचर्ना पनेरुले नेपाली चलचित्र खेलिसेकी छिन् ।पोर्न उद्योगमा जान चाहेको बताउने उनी सामाजिक सञ्जालमा पोस्ट गरिएको नाङ्गा तस्वीरका कारण प्रहरी नियन्त्रणमा समेत परिन् । उनलाई फोटो खिच्न सहयोग पुर्याउने उनकी आमा र भाइ अहिले काठमाडौमा बस्दै आएका छन् ।
स्कूलमा अध्ययन गर्दै गर्दा न्यूड फोटो सेसन गरेकी पनेरुलाई विद्यालयले निष्कासन गरेको थियो । उनले कक्षा नौंमा अध्ययन गरेकी छिन् ।यसैबीच भारतीय सञ्चारमाध्यमहरुमा अर्चना पनेरुको फोटोहरु भाइरल भएका छन् । उनी भारतीय पोर्न स्टार सन्नि लोयोनीबाट प्रभावित भएको भन्दै उनीबारेको जानकारी र तस्वीरहरु प्रकाशन गरिएको छ 

No comments

Post a Comment