मिडिया एनपी १प्रकाशित
काठमाडौँ २२ माघ । शनिबार साँझ दोलखालाई केन्द्रविन्दु भएर भूकम्प गएको छ । साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का दोलखासहित रामेछाप , सिन्धुपाल्चोक र काठमाडौँमा महसुस गरिएको थियो । मापन केन्द्रका अनुसार सो भूकम्प गोरखा भूकम्पको परकम्प मात्र हो ।
No comments
Post a Comment