Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, February 2, 2017

(शोभा तामाङको कुवेतको दर्द्दानक पीडा: ‘मान्छे हैन पशुको व्यवहार गरिन्छ, कसरी नेपाल फर्कुँ ? नेपाल आमाको छोरा भए नेपाली चेलीको सहयोग गरौ !! सक्दो सेयर गर्नुहोला

मनमा सजाएका कतिपय सपना पुरा नभएपनि मन बुझाउन बाध्य भएको उनले बताएकी छिन् । आफु बिदेशमा हुदा दिदी गुमाउदाको दुखेसो उनले फेसबुकमै पोखेकी छिन् । बरालको घरमा १५ बर्षिय छोरा र १७ बर्षिय छोरी छन् । सुखद भबिश्यको खोजीमा बिदेशीदा उल्टै थुप्रै सपना टुटेको उनले बताईन् ।
ईजरायल नेपाली महिलाहरुको लागि बैदेशिक रोजगारीमा सुरक्षित गन्तब्य मध्यको एक मानिन्छ । पछिल्लो तथ्याङक अनुसार ईजरायलमा मात्रै करिब २० हजार नेपाली महिलाहरु कार्यरत छन् ।

स्वदेशमै रोजगारीका प्रसस्त अबसर नहुदा र योग्यता अनुसारको उचित पारिश्रमिक नपाउदा बिदेशिन बाध्य नेपाली मध्य अधिकांशको पिडा यस्तै छ । घर परिवारबाट बिछोडिएर बिदेशी भूमिमा पसिना बगाउदा घर परिवार र आफ्नो देशलाई सम्झेर आप्रवासी नेपालीहरुले आशुको घुड्को पिउन बाध्य छन् ।
शोभा तामाङको कुवेतको दर्द्दानक पीडा: ‘मान्छे हैन पशुको व्यवहार गरिन्छ, कसरी नेपाल फर्कुँ ? नेपाल आमाको छोरा भए नेपाली चेलीको सहयोग गरौ !! सक्दो सेयर गर्नुहोला !!
३ पुस,काठमाडौ। । बुधबार अन्तराष्ट्रिय आप्रबासी दिबस मनाईरहदा रोजगारीको लागि बिदेशिएका नेपालीले गहभरी आशु लिएर स्वदेशलाई सम्झिएका छन् । रोजीरोटीको लागि बिदेशीनुपरेको बाध्यता पोख्दै उनिहरुले परिवारबाट टाढा हुनुपर्दाको पिडा ओकलेका छन् ।
रोजगारीको लागि स–साना छोराछोरी छोडेर ईजरायल पुगेकी चितवन अयोध्यापुरी –३ की सरिस्मा बरालले फेसबुक मार्फत परिवारबाट टाढा हुदाको पिडा पाखेकी छिन् । ‘ राम्रो नाना, मिठो खाना, उचित शिक्षा अनि छिट्टै फर्किने बाचा गरी साना लाला बालालाई फकाउदै गहभरी आशु लिई झोला बोकेर बिदेशीदिएको आज ५ बर्ष पुगेछ ।

No comments

Post a Comment