Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, February 2, 2017

सवारी दुर्घटनामा पारसको मृत्यु हेर्नुहोस्.. पुरा समाचार

पोखरामा बिहीबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–१० घर भएका १८ वर्षीय पारस गुरुङ रहेको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडी सवार थिए ।
एकै दिशाबाट आइरहेका कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख वेदप्रसाद जोशीले जानकारी दिनुभयो ।पोखराको अमरसिंहचोकबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग १ च ७७३० नम्बरको कार र ग ८ प १७४५ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो सवा १ बजे पोखराको उत्तमचोकमा ठोक्किएका थिए ।घटनाको अनुसन्धानका लागि कार चालक पोखरा–१३ का सङ्गम गुरुङ र मोटरसाइकल चालक पोखरा–१० का सक्षम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments

Post a Comment