Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Wednesday, February 1, 2017

वैदेशिक रोजगारी गएकी स्वास्नी अर्कैसँग पल्केर सबै पैसा अर्को केटालाई खुवाएर ....अहिले यस्तो बिजोग.. हेर्नुहोस.

भनिन्छ मायाप्रेममा कुनैपनि प्राणी अन्धो हुन्छ । प्रेममा उसले सबै कुरा भुल्छ । परिवार, नातागोता, जातभात यहाँसम्मकी नैतिकता समेत भुल्न सक्छ । परपुरुषसँग प्रेममा परेकी विवाहित महिलाले समेत सबै कुरा बिर्सिन्छिन् । यस्तै घटना सार्वजनिक भएको छ ।
वैदेशिक रोजगारीका लागि कतार गएकी विवाहित एक नेपाली महिला परपुरुषसँग प्रेम सम्बन्धमा रहेको खुलासा भएको छ । कतारको श्रीलंकन सेक्युरिटी गार्ड कार्यालयमा काम गर्दै आएकी नेपालको वाकोट, घ्याङफेदी गाविस घर भएकी सानुमाया तामाङ कतारमा रहेका एक परपुरुषको प्रेम सम्बन्धमा रहेको खुलासा भएको हो ।

 उनका श्रीमान राम वाइबा पनि कतारकै साउदी बोर्डरमा बस्दै आएका थिए । श्रीमान भेट्न रास्लाफान जाने भन्दै शुक्रबार विहान श्रीलंकन सेक्युरिटी गार्डबाट बाहिर निस्किएकी थिईन् । शुक्रबार श्रीमान भेट्न गएकी सानुमाया अहिलेसम्म सम्पर्कमा नआएको परिवाजनले बताएको छ ।
श्रीमान भेट्न भनेर आफ्नी श्रीमती अर्कैसँग पल्किएको खुलासा भएपछि राम वाइबाले आफु बस्ने कोठाको शौचालयमा झुण्डिएर आत्महत्या गरेका छन् । स्थानीय प्रहरीका अनुसार श्रीमती अर्कैसँग गएको पीडामा उनले आत्महत्या गरेको आंशका गरिएको छ ।
आर्इतवार मात्र शौचालयमा आत्महत्या गरेको अवस्थामा भेटिएका वाइबाको नाम भने रामे तामांग भएको केमको कम्पनीमा कार्यरत काठमाडौंका सनत नामका इन्जिनियरले जानकारी दिएका छन् । अहिले सानुमायालाई सम्पर्क गर्न प्रयास गरिएपनि मोबाइल स्वीच अफ भएकाले अझै सम्पर्क हुन नसकेको कतारमा रहेको नेपाली महिला समाजकी द्धितिय उपाध्यक्ष संगीता जिम्वा थिङले जानकारी दिनुभयो ।
श्रीमती सम्पर्कमा नआएपछि लोग्नेले आत्महत्या गरिसकेका छन्, भने सानुमायाको अझै अत्तोपत्तो छैन् । राम बाइबाको शवलाई नेपाल ल्याउन पहल भइरहेको परिवारजनले जानकारी दिएका छन् ।

No comments

Post a Comment