एजेन्सी, यदी तपाई सडकको जामले हैरान हुनु भएको छ भने तपाइलाई यो खबरले खुसि तुल्याउने छ । दुबईमा एक कम्पनीले उड्ने ड्रोन कर निर्माण गरेको छ । यही जुलाई महिनामा नियमित उडान गर्ने तयारीमा रहेको छ ।
चिनिया कम्पनीले तयार गरेको यस ड्रोन टैक्सी ड्राइवरलेस हुने छ । यस ड्रोन टैक्सीमा एक जनाले बस्ने सिटको व्यवस्था रहेको छ । इहेन्ग १८४ नाम दिइएको यस ड्रोनले आधा घन्टा सम्म उ
डान भर्न सक्ने छ ।
No comments
Post a Comment