Latest News

Friday, February 17, 2017

शनिबार एकाबिहानै भूकम्पको धक्का

काठमाडौं । शनिबार एकाबिहानै भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बिहान ६ बजे धादिङ बेनीघाट केन्द्रविन्दु भएको ४.४ रेक्टर स्केलको परकम्प गएको हो ।गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ वा त्यसमाथिका रेक्टर स्केलका हालसम्म चार सय ७७ परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

No comments

Post a Comment