Latest News

Saturday, February 18, 2017

भर्खरै पुरन्धारा हापुरे बाट हन्सपुर जाने बाटो मा पर्ने पाती हाल्ने भन्ने ठाँउ मा माटाे खन्दा धिस्का मा पुरिएर मृत्यु

भर्खरै पुरन्धारा हापुरे बाट हन्सपुर जाने बाटो मा पर्ने पाती हाल्ने भन्ने ठाँउ मा माटाे खन्दा धिस्का मा पुरिएर पुरन्धार 3 हस्तनापुर निबासी 30 बर्सिय मिना ओलि को मृत्यु भयको छ भने सोही ठाउँ निबासी 35 बर्ष किभुमिसरा बिक र 21 बर्सकि सुजाता ओलि घाइते हुनु भयको छ ।

No comments

Post a Comment