Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, February 25, 2017

हेर्नुहोस यो दुखान्त भिडियो रिपोर्ट यूरोप छिर्नेक्रममा भूमध्यसागरीय क्षेत्रमा ३ सय ६६ आप्रवासीको मृत्यु

स्वीट्जरल्यान्ड, १४ फागुन-
संयुक्त राष्ट्र सङ्घीय आप्रवासी मामिला हेर्ने संस्था (आइओएम)ले यस वर्ष भूमध्यसागर क्षेत्रमा ३६६ जनाको मृत्यु भएको बुधबार सार्वजनिक गरेको छ ।
आइओएमको बेपत्ता आप्रवासी कार्यक्रमका अनुसार मृतक वा बेपत्ता आप्रवासीमध्ये ३२६ जना भूमध्यसागरको मध्य क्षेत्र हुँदै लिबियालाई इटालीसँग जोड्ने स्थानमा भएको थियो ।
यसैबीच टर्की र ग्रीसको बाटो युरोप छिर्ने आप्रवासीमध्ये जम्मा दुई जनाको मृत्यु भएको छ । सन् २०१६ को पहिलो ५३ दिनभित्र ३२१ जनाको मृत्यु भएकामा सो सङ्ख्यामा भारी कमी आएको आइओएमको तथ्याङ्क छ ।
सन् २०१७ मा युरोप पुग्ने आप्रवासी सङ्ख्यामा पनि भारी कमी आई जम्मा एक लाख पाँच हजार ४२७ जना पुगेका बताइएको छ ।पछिल्लो समय युरोप छिर्ने आप्रवासी जनसङ्ख्याको करिब ७५ प्रतिशत इटाली हुँदै भएको थियो भने बाँकी ग्रीसको बाटो युरोप आएका थिए ।
ताजा खबरमा समाचार छ |

No comments

Post a Comment