Latest News

Tuesday, February 21, 2017

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, दुई दर्जन बढी घाइते

एजेन्सी । फिलिपिन्समा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।बिदा मनाउन गएका बिदार्थी सवार स्कुल बस पहाडी क्षेत्रमा विद्युत गृहमा ठक्कर खाँदा क्याम्पस तहका १३ जना विद्यार्थी र एक जना चालकसहित १४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।५० जना किशोरकिशोरी सवार उक्त बसका धेरै जसो घाइते भएका छन् भने केहीको अवस्था गम्भिर रहेको छ । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् ।

No comments

Post a Comment