Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Wednesday, March 29, 2017

बाबुलाई रुखमा बाँधेरे छोरीमाथि सामूहिक बलात्कार

एजेन्सी । भारतको आदमपुरस्थित एक गाँउमा एक युवतीमाथि सामूहिक बलात्कार भएको सार्वजनिक भएको छ । पीडितले प्रहरीमा लेखाएको रिपोर्टअनुसार बाबुलाई रुखमा बाँधेर एक युवतीमाथि सामूहिक बलात्कार भएको हो ।यो आपराधिक घटना वारदात आदमपुर क्षेत्रस्थित एक गाउँको जंगलमा २६ डिसेम्बरको दिन भएपनि पीडितले प्रहरीमा रिपोर्ट लेखाएपछि मात्रै सार्वजनिक भएको हो । युवती आफ्ना बाबुसँग खेतमा घाँस काटिरहेका बेला आएको समूहले पेस्तोल देखाएर युवतीमाथि जबरजस्ती गरेका हुन् ।

उक्त कार्यको उनका बाबुले प्रतिकार गर्न खोजेपछि उनलाई रुखमा बाँधेर युवतीको मुखमा कपडा खाँदेर सामुहिक बलात्कार गरेका थिए ।
उनका बाबुले ठूलो स्वरमा सहयोगको अपील गरेपछि उनीहरु मार्ने धम्की दिँदै फरार भएका थिए । घटनाबारे रिपोर्ट लेख्न गएका उनीहरुलाई प्रहरीले घटना नक्कली भएको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो ।

No comments

Post a Comment