Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, March 30, 2017

पत्नीले छोरी जन्माएर हत्यागरि गाडिन्, पतिले अस्पताल पुर्याउँदा थाहा पाए कोख रैछ रित्तो

डिसी नेपाल संवाददाता, १७ चैत्र २०७३
भक्तपुर । नेपाली समाजमा डरलाग्दा र अपत्यारिला अपराधका घटना बढ्न थालेका छन्। एउटा यस्तै घटना बाहिर आएको छ, जुन सुन्दै जिउ काँप्ने खालको छ।
२१ बर्षीया युवतीले छोरीलाई जन्माएर पतिलाई समेत भ्रममा पारेर बाँस घारीमा लगेर गाडेको घटना बाहिर आएको छ। बच्चा जन्माएर हत्या गरि गाडेपछि पनि उनले बच्चा पेटमै रहेको नाटक गरेर अस्पतालमा बच्चा जन्माउन भर्ना हुन पुगिन्, जुन सुन्दै आश्चर्य लाग्छ।
अस्पतालमा डाक्टरले भने ‘पेटमा बच्चा छैन, बच्चाको जन्म भैसकेको छ।’ डाक्टरको कुरा सुनेर पति मेघबहादुर चकित परे। सन्तान जन्माएर मारिसकेको उनले शंकासम्म गरेका थिएनन्। सन्तान प्राप्तिको सुख अनुभुत गर्ने बेलामा उनले पत्नीको कोख खालि भएको खबर सुने।
आफैले जन्माएको छोरी मारेको अभियोगमा चाँगुनारयण नगरपालिका–३ झौखेलमा डेरा गरेर बस्ने रामेछाप गौसरा–१ घर भएकी २१ बर्षीया साहिली तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार विहानदेखि प्रसव व्यथाले उनी अत्तालिइन्। उनका पति मेघ बहादुर तामाङ पत्नीलाई अस्पताल लैजानका लागि पैशा ऋण खोज्न गाउँ गए। यही बीचमा साहिलीले छोरीको जन्म दिएर घर नजिकैको बाँस घारीमा लगेर गाड्न समेत भ्याइसकेकी थिइन्। 
तर उनले बच्चा जन्माएर गाडेको कुरा पतिलाई भनिनन्। पति ऋण काढेर आएपछि साहिलीलाई लिएर जिल्ला अस्पताल पुगे। अस्पतालमा डाक्टरले भने ‘पेटमा बच्चा छैन, बच्चाको जन्म भैसकेको छ।’ डाक्टरको कुरा सुनेर पति मेघबहादुर चकित परे। सन्तान जन्माएर मारिसकेको उनले शंकासम्म गरेका थिएनन्। सन्तान प्राप्तिको सुख अनुभुत गर्ने बेलामा उनले पत्नीको कोख खालि भएको खबर सुने।
त्यसपछि सोधपुछ गर्दा पत्नीले सुरुमा बताउन इन्कार गरिन्। प्रहरी समेत संलग्न भएर अनुसन्धान गरेपछि थाहा लाग्यो–बालिकाको जन्म भए पश्चात हत्या गरेर साहिलीले कोठा नजिकैको बाँसघारीमा लगेर गाडेकी रहिछन्।

प्रहरीले साहिलीलाई नियन्त्रणमा लिएर घट्नास्थलसम्म पुग्यो। गाडेको ठाउँबाट मृत अवस्थामा नवजात शिशु निकालेपछि थाहा लाग्यो एउटी आमाले यतिसम्मको अपराध कर्म गर्न सक्छिन्। घट्नाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

No comments

Post a Comment