Latest News

Thursday, March 30, 2017

हार्दिक श्रद्धाञ्जली प्रदेशिको जिन्दगी यस्तै हो आउन त छोरो जहाज नै चढी आए आमा

हार्दिक श्रद्धाञ्जली 
_________________
प्रदेशिको जिन्दगी यस्तै हो
आउन त छोरो जहाज नै चढी आए आमा !
बिन्ती छ नरुनु बाकसमा सडी आए आमा !!
बुढेसकाल को सहारा भनी जन्माएर हुर्कायौ !
अब कहील्यै नउठ्ने गरेर लडी आए आमा !!
कती थीए सपना र चाहाना सबै खरानी भयो !
बाकस सगै जीबनको पाठ पढिआए आमा !!
आउन त छोरो जहाज नै चडी आए आमा !
बिन्ती छ नरुनु बाकसमा सडी आए आमा !!
.
.
.
.
.
.
उहाँ को नाम मन कुमार लिम्बु हाल मलेशिया 
उहाँ को घर झापा बिर्तामोड आज 29/03/2017 
उहा सुतेको सुतेइ अबस्थामा असामहिक निधन भयको जानकारी पाएको छ ।
हार्दिक श्रद्धाञ्जली 

No comments

Post a Comment