Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, March 31, 2017

राजधानीमा विवाहित प्रेमिकाले शारीरिक सम्बन्ध राख्न नमानेपछि

लाइट नेपाल
एजेन्सी । भनिन्छ प्रेममा मान्छे अन्धो हुन्छ, उसले घरपरिवार, श्रीमान, श्रीमती, छोराछोरी केही देख्दैन् । केवल आफ्नो प्रेमी बाहेक । तर, यो भनाईलाई राजधानीमा भएको एक घटनाले प्रमाणित गरिदिएको छ । आफ्ना श्रीमान, घरपरिवार, छोराछोरी छाडेर परपुरुषको प्रेममा अन्धो हुँदा एक महिलाले आ
फ्नो ज्यानै गुमाउनु परेको छ । घटना भारतको राजधानी नयाँ दिल्लीस्थित बलजीत नगरको हो ।
जहाँ एक प्रेमीले विवाहित प्रेमिकाको गोली हानेर हत्या गरेका छन् । विवाहित प्रेमिकाको हत्यापछि प्रेमीले आफ्नै निधारमा गोली ठोकेर आत्महत्या गरे । यस्तो छ घटनाको कारण : नयाँ दिल्लीको बलजीत नगरमा अमित नामका युवकको प्रियकां नामकी विवाहितसँग प्रेम र अवैध शारीरिक सम्पर्क थियो । यी दुईको सम्बन्ध प्रियंकाको विवाहपछि बढेको थियो । त्यसअगाडि यी दुई बीच चिनजानै थिएन् । अमित प्रियंकाका श्रीमानको घर नजिकै घर भएका छिमेकी मात्रै हुन् । प्रियंकाका श्रीमान एक कम्पनीमा काम गर्छन् । उनी अक्सर बाहिरै हुने गर्छन् । त्यही बेला अमित र प्रियंका नजिकिएका थिए ।
 यसरी नजिक भएकी घर परिवार सबै बिर्सिए । उनीहरुबीच दिनदिनै भेटघाट पछि शारीरिक सम्पर्क हुन थाल्यो । तर, एकदिन सम्बन्ध चरमउत्कर्षमा पुग्यो । अमितले दिउँसै शारीरिक सम्बन्ध राख्न खोजे तर प्रियंकाले मानिनन् । त्यसपछि पेस्तोले बोकेर हिडेका अमितले जबरजस्ती गर्न खोजे । त्यतीकै बेला प्रियंका चिच्याउँदै ढोका खोलेर बाहिर भागिन् । बाहिरबाट प्रियंकाका दुई छोरा स्कुलबाट घर आउँदै थिए । त्यही बेला अमितले गोली हानेर प्रियंकाको हत्या गरे । लगत्तै उनले आफ्नै निधारमा गोली हाने । प्रहरी अनुसन्धान अनुसार दुबै बीच प्रेम सम्बन्ध रहेका थुप्रै प्रमाण भेटिएका छन् । यसमा दुबै जनाको अंगालो हालेको तस्वीर मोबाइल म्यासेजमा भेटिएको । दुबै केही नग्न तस्वीर भेटिएको अनुसन्धानले देखाएको छ । घटनाको थप अनुसन्धानमा प्रहरी जुटेको छ ।

No comments

Post a Comment