Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, March 28, 2017

८ कक्षाका बालकले गरे ९ वर्षीयको विभत्स हत्या, मुटु निकालेर स्कूलको ग्राउन्डमा फ्याँके

भारतको लुधियानास्थित एक विभत्स हत्याको खबर सार्वजनिक भएको छ । लुधियानास्थित एक विद्यालयको ८ कक्षामा पढ्ने बालकले ९ वर्षका बालकको मुटु निकालेर स्कूलको ग्राउन्डमा फ्याँकेका छन् । आरोपी सुरेशले ती बालकलाई मार्नुको कारण पनि चकित गरिदिने किसिमको छ ।

स्रोतका अनुसार सुरेश विद्यालयका शिक्षकलाई घृणा गर्दथे किनभने उनले गल्ती गर्दा उनलाई सबैको अगाडि पिटिन्थ्यो । बच्चालाई मारेर सुरेश स्कूललाई बदनाम गर्न चाहन्थ्यो ।

– घटना १६ जनवरीको हो । ९ वर्षका दिपु खेल्दा खेल्दै अचानक गायब भए ।
– दिपु हराएको अर्को दिन दिपुको बुवालाई घर नजिकै रगतले लत्पत्तिएको प्लाष्टिको ब्याग भेटिएको छ भन्ने खबर थाहा भयो जहाँ पुलिस पनि पुगेको थियो ।
– उनी पनि घटनाबारे थाहा पाउन छिमेकीसँगै त्यहाँ जाँदा ब्यागबाट बच्चाको शरिरको टुक्रा भेटियो ।

– त्यो हेर्दा हेर्दै दलिपले चिच्याउँदै भने, ‘मेरो छोरलाई कसैले मारिदियो ।’
घटनाको चौथो दिन आरोपी पक्राउः
– बालकको शवको टुक्रा देखेर सबै विचलित भए । घटनाको चौथो दिन आरोपीको पत्ता लाग्यो ।
– बालक दीपूलाई मार्ने उनकै घरभन्दा केही पर बस्ने ८ औं कक्षामा पढ्ने १५ वर्षीय बालक थिए ।
– पोस्टमार्टम रिपोर्टमा पत्ता लाग्यो, दीपूको शवको टुक्रामा मुटु छैन ।
– आरोपीले सोधपुछको क्रममा दिएको जानकारी अनुसार एक औजारको मद्दतले दीपूको मुटु निकालेर आफ्नो विद्यालयको ग्राउन्डमा फ्याँकिदिए ।
– विद्यालयका शिक्षकहरुलाई पाठ पठाउनका लागि यस्तो गरेको उनले बताए ।
क्राइम पेट्रोलको हरेक भाग हेर्दथे सुरेशः
– सुरेशका अनुसार उनी टिभीमा क्राइम पेट्रोलको हरेक भाग हेर्ने गर्दथे ।

– एक भागमा उनले बच्चाको अपहरण गरेर उनको मृगौला निकालेर मारिएको देखे ।
– यहि भाग हेरेपछि उनले आफ्नो घर नजिकैको दीपूको हत्या गर्नेबारे सोचेको उनले बताए ।

– बच्चाको शवबाट मुटु निकालेर स्कूलको ग्राउन्डमा फ्याँक्दा मानिसहरुले स्कूलबाट बच्चा अपहरण भइरहेको र उनीहरुको अंग निकाल्ने गरेको आशंका गर्ने मनसायले दिपूको हत्या गरेको उनले बताए ।
– दोस्रो कारण उनी पैसा कमाउन चाहन्थे । उनले दिपूको बुवासँग थुप्रै पटक धेरै पैसा भएको देखेका थिए ।
– दिपूलाई हत्या गरेपछि फिरौती रकम दिएर आफू गाउँ भाग्ने उनले सोच बनाइरहेको पनि बताए ।

चङ्गा उडाउन दिने लोभ देखाएर बच्चालाई घर लगेका थिएः
– १६ जनवरीमा सुरेशले दिपूलाई चङ्गा उडाउने लोभ देखाएर घर लगेका थिए । त्यसपछि केही बाहाना बनाएर खाटमा पल्टाएर घाँटी थिचेर हत्या गरिदिए ।
– हत्या पछि उनले शवलाई बाथरुममा लगेर खुर्पीले स–साना टुक्रा बनाए । प्लाष्टिकको थैलोमा शरिरको टुक्रा भरेपछि मुटु निकालेर स्कूलको ग्राउन्डमा फ्याँकिदिए ।

No comments

Post a Comment