Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, March 31, 2017

आराजस्तो ३२ ओटा दाँत भएको माछा भेटियो, पृथ्वीबाट लोप हुने खतरामा (फोटोफिचर)

काठमाडौं, चैत १८ । भारतको महाराष्ट्रस्थित सिंधुदुर्ग जिल्लाको बिजयदुर्ग सामुद्रिक तटमा माछा मार्ने क्रममा ३२ ओटा दाँत भएको दुर्लभ ‘आरेमाछा’ समातिएको छ ।
गत सोमबार स्थानिय माछा मार्ने मछुवाहरुले जालमा अजिबको माछा देखेपछि बाहिर नि
कालेका थिए । करिव १६ फुट लामो उक्त माछा ७०० किलो भएको र नाकबाट बाहिर काठ काट्ने आरा जस्तो धारिलो ३२ ओटा ठूला ठूला दाँत रहेको स्थानियहरुले बताएका छन् ।
समुद्रमा कमैमात्र पाइने यो माछाको वास्तविक नाम भने सफिस (आरामाछा) तथा ‘कारपेण्टर शार्क’ भनिन्छ ।
सिंधुदुर्ग जिल्ला प्रमुख उदय चौधरीका अनुसार स्थानिय मछुवा मुनीर मुजावारले गत आइतबार थापेको जालमा सफिस परेको र सोमबारमात्रै थाहा पाएर पाँच जना मिलेर झिकिएको बताए ।

स्थानीय मछुवा मुजावारले सफिस ७०० किलोको रहेको र लामो नाकसंग जोडिएको मुखमा ३२ ओटा धारिलो दाँत भएको बताए । उनले भने–‘मैले थापेको जालमा माछाको नाक अल्झेको थियो ।’ सिंधुदुर्ग जिल्लाको दक्षिण बन्दगाहमा शार्कमाछा अवलोकनको लागी प्रसिद्ध मानिन्छ ।
सात प्रजातीमा मात्रै रहेको सफिस भारत, इरान, श्रीलंका, बगंलादेश, मलेसिया म्यानमार लगायतको देशहरुमा कमै मात्र पाइन्छ । साथै सफिसलाई माछा संरक्षणकर्ताहरुले निकट भविष्यमै पृथ्वीबाट लोप हुने माछाको सुचिमा सफिस रहेको उल्लेख गरेका छन् ।
यसप्रकारको माछा भारतमा विक्रीबितरण गर्न रोक लगाइएकोले महंगो रकममा तस्करी हुने जिल्ला प्रमुख चौधरीले बताए । उनका अनुसार नियमानुसार ७० प्रतिशत माछालाई जहाँबाट समातिएको हो त्यहिं छोड्नुपर्छ अन्यथा सरकारकोे संरक्षणमा राख्नुपर्छ ।
अन्र्तराष्ट्रिय प्रकृति संरक्षण संघ ९आइसियूएन०ले यस प्रजातीको माछालाई कुनै हानी गरे अन्र्तराष्ट्रिय वन्यजन्तु संरक्षण ऐन १९७२ अन्र्तगत कारवाहि गर्ने गर्दछ । (एजेन्सी)

No comments

Post a Comment