Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, March 30, 2017

नहरमा भेटियो भैँसीको जस्तो टाउको भएको अद्भुत माछा

डीसी नेपाल, काठमाण्डौ । भारतको राजस्थानको हनुमानगढ़ जिल्लाको सोनडी भन्नए गाँउमा 
मंगलवार एक तलाउमा सफा गर्ने क्रममा एक अद्भुत माछा फेला परेको छ । 
माछा देखेर सबै गाँउका मान्छे हरु चकित भएका छन् । 
माछाको अगाडीको शिर एक भैसीको टाउको जस्तो र पछडीको भाग भने हुबहु माछ जस्तो देखिन्छ ।यो मात्रै हैन टाउकोमा सानो-सानो सिंग पनि रहेको छ । यस्तो अदभुत किसिमको माछा पानिबाट निकालिएको धेरै बेर भएकोले यसलाई तुरुन्त पानीमा रख्न नपाउदै मरिसकेको थियो ।यस जिव माछा हो य अरु नै जिव भनि पशु पालन विभागले माछा भएको पुष्टी गरेको हो ।

No comments

Post a Comment