Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, March 30, 2017

१८ वर्षीया युवतीले कुमारीत्व बेचेको बताएपछि बाबु–आमाद्वारा घर फर्कन प्रतिबन्ध !

काठमाडौं, चैत १७ । रोमानियाकी एक १८ वर्षीया युवतीले आफ्नो कुमारीत्व करिब २६ करोड रुपैयाँ (२० लाख पाउन्ड स्ट्रलिङ)मा बेचेको बताएपछि उनको बाबु–आमाले चार महिनाका लागि घर फर्कन प्रतिबन्ध लगाएका छन् ।
बाबुआमाले त्यस्तो नगर्न दिएको धम्कीको बाबजुद् एलेएक्जान्ड्रा खेफेरेन नाम गरेकी ती युवतीले हङकङका एक व्यापारीलाई आफ्नो कुमारीत्व बेचेको बताएकी छन् ।डेलीमेल अनलाइनकाअनुसार उनले गत वर्ष बाबुआमाको धम्कीको बाबजुद् आफ्नो कुमारीत्व लिलामीका लागि आह्वान गरेकी थिइन् ।
रोमानियाको बुचारेस्टका स्थायी वासिन्दा खेफेरेन निकै महत्वाकांक्षी मोडलकोरुपमा परिचित छन् ।
उनले आफूले एउटा होटल भाडामा लिएर व्यापारीको सम्पर्कमा आएपछि जर्मनीको एक एजेन्सी ‘सिंड्रेला एस्कोर्ट्स’ माध्यमबाट आफ्नो कुमारीत्व लिलाम गरेकी बताएकी छन् ।
उनले बताएअनुसार ‘सिंड्रेला एस्कोर्ट्स’ले मध्यस्तता गरेबापत २० प्रतिशत रकम लिनेछ ।
उनले ‘द स्टार’ म्यागजिनलाइ भनेकी छन्–‘म सिंड्रेला एस्कोर्ट्समार्फत् आफ्नो कुमारीत्व बेच्न चाहान्थें, नत्र भविष्यमा कुनै साथीलाई त्यसै कुमारीत्व दिनुपथ्र्यो । र, मलाई के लाग्छ भने मैले भेटेको अन्य केटीहरुको पनि यस्तै धारणा छ ।’
उनले भनेकी छन्–‘मैले पहिल्यै भनिसकेकी थिएँ, म त्यसको लागि आफ्नो कुमारीत्व लिलाम गर्न चाहान्छmु जसले २० लाख पाउन्ड स्ट्रलिङ तिर्नसक्छ । तर, मसँग सम्झौता भएको व्यापारी मिलनसार छ । व्यापारी र सिंड्रेला एस्कोर्ट्सका कर्मचारीहरु दुबैसँग भेटेपछि हामीबीच भएको सम्झौताअनुसार म आफ्नो कुमारीत्व सुम्पिनेछु ।’

सिंड्रेला एस्कोर्ट्सले यसबारे बताउँदै छिट्टै दुबै जोडीबीचको भेट जर्मनीमै हुने उल्लेख गरेको छ ।
एस्कोर्ट्सले बताएअनुसार अहिले ३०० युवतीहरु आफ्नो कुमारीत्व लिलाम गर्न राजी भएपनि खेफेरेनलेमात्रै सार्वजनिक हुन चाहेकोले कम्पनीले उनकोबारेमा सार्वजनिक गरेको उल्लेख गरेको छ ।
खेफेरेनले चर्चित टेलिभिजन कार्यक्रम ‘द मनिङ शो’मार्फत् यसबारे सार्वजनिक गरेकी थिइन् ।
कार्यक्रमका प्रस्तोता विलोबी र फिलिप शेफिल्ड चकित भएका थिए । साथै, कैयौं दर्शकहरुले खेफेरेनलाई घृणासमेत गरेका थिए । तर, यस विषयमा आमा–बाबुलाई जानकारी नदिएको बताएकी थिइन् ।
डेलीमेल अनलाइनले उनको घर पुगेर बुझ्दा उनका बाबु प्रहरी रहेको पत्ता लागेपछि उनको छोरीको घोषणाबारे आधिकारिकता पुष्टि गर्न खोज्दा थाहा नभएको भन्दै छोरीलाई त्यस्तो नगर्न धम्कीसमेत दिएका थिए ।

उनले आफ्नो कुमारीत्व लिलामी गरेपनि आफू यौनकर्मी नभएको बताएकी छन् । उनको कमारीत्वको पहिलो रकम सिंड्रेला एस्कोर्ट्सले सुरुमा १० लाख लाख पाउन्डको प्रस्ताव गरेको र उनले यो प्रस्ताव नमानेपछि रकम दोब्बर गरिएको एस्कोर्ट्सले उल्लेख गरेको छ ।
उनले भनेकी छन्–‘यौन सम्पर्ककाबारे म धेरै उत्सुक छु । म आफ्नो सबै जिज्ञासाहरु त्यहिँ थाहा पाउन चाहान्छु, जुन दिन मेरो कुमारीत्व भंग हुन्छ ।’
उनको बाबु राड्कु रोमानियन नेसनल पुलिसका अधिकुत हुन् । उनले मासिक ६०० पाउन्ड कमाउँछन् र उनको आमा एलेना आफ्नै फार्मेसी चलाएर बसेकी छन् ।
उनका बाबु–आमाले छोरीको निर्णयले दुखी बनाएको बताएका छन् । उनीहरुले आफ्नो छोरीलाई कम्तीमा पनि चार महिना घर नर्फकन भनेका छन् । (एजेन्सी)

No comments

Post a Comment