Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, March 28, 2017

तपाई आफूलाई कालो देखीएको ले हैरानी खेपीरहनु भएको छ भने यसरी केही दिनमा नै गोरो बन्नुहोस

 कालो बर्णका मानिसलाई गोरो हुने मन छ भने यी फलफूल खानुहोस छालामा नयाँ ताजकी फेरीने छ ।एजेन्सी । केही काला रङका खानेकुरा यस्ता हुन्छन्, जुन हाम्रो शरीरको लागि एकदमै फाइदाजनक हुन्छन् । डाइटिसियनका अनुसार यस्ता खानेकुरा खानाले हाम्रो छालाको रङ पनि गोरो हुन जान्छ ।
कालो चना – यसमा एन्टिअक्सिडेन्ट हुनुका साथै फाइबरको मात्रा धेरै हुन्छ । जसले छालाको रङलाई गोरो बनाउनुका साथै पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।

कालो नुन – कालो नुनमा आइरन तथा क्याल्सियम पाइन्छ । जसको प्रयोग गर्नाले रक्तल्पता कम गरी हड्डी बलियो बनाउँछ ।कालो तिल – यसमा पोटासियम र फाइवर पाइन्छ । कालो तिलको नियमित प्रयोगले मुटुरोगी र पाचन प्रक्रियामा फाइदा पुर्याउँछ ।ब्ल्याक कफी – यसमा शरीरभित्र रहेको विकार हटाउने तत्व पाइन्छ । जसले किड्नीको समस्याबाट बचाई अनुहारमा चमक ल्याउदछ ।
कालो अंगुर यसमा कार्बोहाईड्रेड प्रशस्त मात्रामा पाइन्छ । कालो अंगुर खानाले थकान कम गर्छ र मांशपेशी मजबुत पार्नमा मद्दत गर्दछ ।
डार्क चकलेट – डेरी मिल्क, किटक्याट लगायतका डार्क चकलेट खानाले हाम्रो शरीरलाई फाइदा पुर्याउँछ । डार्क चकलेटमा फ्लेवोनाइट्स तत्व अत्याधिक मात्रामा पाइने भएकोले मुटुरोग लाग्नबाट बचाउछ । साथै व्यक्तिको ‘मुड’लाई ताजा राखिराख्नमा मद्दत पुर्याउँछ ।
कालो मरिच यसमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले तौल घटाउनमा सहयोग गर्दछ भने हड्डी बलियो बनाउछ ।
कालो चिया कालो चियामा अमिनो एसिड र एन्टिएक्सीडेन्ट हुन्छ । यसको नियमित सेवनले व्यक्तिको तनाबलाई कम गर्दछ र अनुहारको रङ बदलिदिन्छ ।

No comments

Post a Comment