Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, March 31, 2017

सासू-बुहारीलाई गोली हान्ने पक्राउ परे, मुख्य अभियुक्त मृतककै आफन्त

अनलाइनखबर
१८ चैत, विराटनगर । मोरङको कटहरीस्थित एकै परिवारका सासू वुहारीको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् । उनी मृतकका आफन्तै नै हुन् ।मोरङ प्रहरीले विराटनगर-१२ का २६ वर्षीय विष्णुकुमार डागालाई पक्राउ गरी सार्वजनिक गरेको हो । मोरङ प्रहरीका उपरीक्षक (एसपी) सन्दिप भण्डारीका अनु
सार क्षेत्रिय प्रहरी कार्यालय र मोरङ प्रहरीको संयुक्त प्रयासमा विष्णुकुमार पक्राउ गरिएको हो ।
घटनामा अन्य व्यक्तिको पनि संलग्नता देखिएकाले उनीहरुलाई चाँडै नियन्त्रणमा लिने उनले बताए ।
चैत ४ गते अपराहृन कटहरी १ आर्दश टोलस्थित इन्द्रचन डागाको घरमा व्यक्ति प्रवेश गरी श्रीमती दिपा निरौला डागा र बुहारी अस्मिता भट्टराई डागालाई गोली हानेका थिए ।

हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका विष्णुकुमार, दिपा र अस्मिता नाताले देवार हुन् ।
प्रहरीले घटनामा प्रयोग गरिएको मेडइन युएसए लेखिएको म्यागजिनसहित पेस्तोल एक थान, गोलीका खोका ३ थान, फायर भएको वुलेट एक थान समेत सार्वजनिक गरेको छ ।
प्रहरीले मृतक अस्मिता डागाले प्रयोग गरेको सामसुङ कम्पनीको मोबाइल सेट मृतक दिपा निरौलाले प्रयोग गर्ने मोबाइल सेट र डागा परिवारको घरमा फेला परेको २ लाख ८४ हजार २ सय ४५ रुपैयाँ पनि सार्वजनिक गरेको छ 

No comments

Post a Comment