Latest News

Thursday, March 30, 2017

तिन थरीको हुन्छ केटिहरुको यौनी ख्याल गनुहोस् चरम यौन सन्तुष्टिको लागी यस्तो यौनी उपयुक्त !!!

कामसूत्रका लेखक ऋषि वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गीकरण गरेका छन् । उनले लिङ्गको नापअनुसार खरायो, वृष (साँढे) तथा अश्व (घोडा) र योनिको गहिराइअनुसार मृगी, घोडी र हस्तिनी गरेर तीन–तीन वर्गमा विभाजित गरेका छन् ।
बात्सायनका अनुसार खरायो पुरुषको मृगी, साँढेको घोडी तथा घोडाको हस्तिनीसगको मिलन समान अर्थात समरतु मानिन्छ । त्यसबाहेकका अन्य यौनसम्पर्कलाई विषमरतु भनिन्छ ।
विषमरतमा पनि पुरुषको लिङ्गको नाप नारी योनिको भन्दा ठूलो भएको स्थितिमा उच्चरतु भनिन्छ भने सानो भए नीचरतु । सामान्यतः उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५० इन्चको हुन्छ ।
योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्कन सक्ने गुण भएको नली आकारको अङ्ग हो, जसको सामान्यतः लम्बाइ ३ देखि ४ इन्च हुन्छ

No comments

Post a Comment