Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, March 31, 2017

बिबाहित महिला ले अवस्य पढ्नु होला " बिबाहित नेपाली दिदी बैनी हरुलाई हाम्रो विशेष अनुरोध.

बिबाहित महिला ले अवस्य पढ्नु होला " बिबाहित नेपाली दिदी बैनी हरुलाई हाम्रो विशेष अनुरोध..... अनि #सेयर गर्न न भुल्नुहोला श्रीमान् विदेश गएको छ भनेर स्कुल पढाउने छोराछोरी लाई बोडिङ्ग नहाल्नु होला । 

कानमा टप,मुन्द्रा र घाँटीमा सिक्रि नखोज्नु होला । आँटो र गुन्द्रुक खाने मुखलाई विगारेर वास्मति चामल नखोज्नु होला । मोही र गाबाको तरकारी लाई लत्ताएर मासु र हुस्कि, वियरमा मन नडुलाउनु होला । गाउँको घर छोडेर बजारको महँगो कोठा भाडा तिरेर बस्न नखोज्नु होला । 
किनकी विदेशीएको तपाईँको श्रीमान मृत्युसँग लडिरहेको छ । जो कुनै पनी बेला मृत्युको शिकार बनेर बाकसमा पेकिङ्ग हुनुपर्ने हो । तसर्थ मोजमस्ती र विलाशी जिबनशैली होइन साधरण जिबनशैलीमा रमाउन सिक्नुहोस् 

No comments

Post a Comment