Latest News

Saturday, March 4, 2017

१० दिनदेखि श्रीमती बेपत्ता खोजिदिन विदेशमा रहेका श्रीमानको आग्रह

विगत १० दिनदेखि रीमा राई नाम गरेकी एक महिला हराएकी छिन् । धनकुटा छिन्ताङ ८ घर भई हाल धरान २२ देउरालीमा बस्दै आएकी रिमा घरबाट बेपत्ता भएकी हुन् ।हाल साउदीमा रहेका उनका श्रीमान् तिर्थ राजका अनुसार उनिहरुको विवाह भएको ४ बर्ष वितिसकेको छ ।
आफ्नो सम्पत्तिको नाउमा श्रीमति मात्रै रहेको र अहिले श्रीमती बेपत्ता हुँदा साह्रै पीडामा रहेको उनले बताएका छन् ।

No comments

Post a Comment