Latest News

Thursday, March 23, 2017

यसरी बढार्छ चीनले सडक

ठूला सडकमा थुप्रिने पत्कर र धुलो । बढार्ने कसरी ? यसका लागि पक्कै पनि धेरै जनशक्ति चाहिन्छ तर मध्य चीनको एउटा सडकका एक कामदारले बडो अनौठो तरिका निकालेका छन् ।

उनले ट्र्याक्टरको पछाडि सो-हवटा कुच्चोलाई एउटा ‘मोटर’मा मिलाएर जोडेका छन् ।जब उनी सो ट्र्याक्टरलाई गुडाउछन् तब घुमाउरो मोटर घुम्छ र सो-हवटा कुच्चाले सडकको धुलो र फोहरलाई किनारा लगाउँछन् । छैन त गज्जबको चिनियाँ तरिका ?

No comments

Post a Comment