Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, March 4, 2017

म बाँच्न चाहन्छु मलाई सहयोग गर्नुहोस् : बोनम्यारो पीडित कल्पना बाहिङ राईको अपिल

काठमाण्डौ । जीवनमरण को दोसाँधमा रहेकी सुनसरी जिल्ला, सान्तिनगर चक्रघटीका कल्पना बाहिङ राईको १८ बर्षको कलिलो उमेरमै ४ बर्ष यतादेखी बोनम्यारोको समस्या देखिएकोले बिरेन्द्र सैनिक अस्पाताल, छाउनिमा उपचाररत रहेको छ ।
त्यहाँका डाक्टरका सल्लाह अनुसार उनलाई तत्काल दुई महिना भित्रमा बोनम्यारो ट्रान्सफर गर्नु पर्ने भएको छ । उपचारको लागि उनको परिवारले घर र जग्गा बेची सक्दा पनि उनको उपचार हुन सकेन, अब उनको उपचारको लागि पारिवारिक आर्थिक अवस्थाबाट नसक्ने भएकोले उनलाई बोनम्यारो ट्रान्समर गर्नका डाक्टरका सल्लाह अनुसार १५ लाख लाग्ने भनिएको छ ।
त्यसैले उनलाई बचाउनका लागि यही मिती २०७३ साल माघ २३ गते आदिवसी किरात महासँघको कार्यालयमा निजको परिवारका सद्स्य दिदी सुनिता बाहिङ कुलुङ राइ, आदिवासी किरात महासंघको केन्द्रिय अध्यक्ष प्रिथिबीराज मुकारुङ, किरात बाहिङ मुलुखिमका केन्द्रिय महासचिब धिरेन बाहिङ लगायतको उपस्थितिमा कल्पना बाहिङ राइ बचाउ अभियान समिती मेखराज धिरेन बाहिङको संयोजकत्वमा ९ सदस्य बचाउ समिती निर्माण गरी सानिमा बैंकमा परिवारको तर्फ बाट बिमारिको दिदी सुनिता, समितीको तर्फबाट संयोजक मेखराज र अनिता गरी ३ जनाको नाममा खाता खोली अभियान सम्पूर्ण देस बिदेसमा रहनु भेएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा एक कलिलो उमेरकी हाम्रो नेपाली चेलीलाई अकालमा मर्नबाट बचौ भन्दै तपाईं सम्पूर्ण नेपाली मन भएका सहयोगी हातहरुलाई सानो भए पनि सहयोगको अपेक्षा गरेको गणेश लामाको बाइलाइनमा डीसीनेपालमा खबर छ ।
बिरामीको भिडियो अपिल :

No comments

Post a Comment